
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । रसुवाको कालिका गाउँपालिका-२ चिहानडाँडामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij