
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका लागि पहिलो उम्मेदवार दर्ता भएको छ । स्वतन्त्रबाट कुमार बानियाँ मेयरमा उम्मेदवारी दिएका हुन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । अन्य दलका उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गर्दैछन् । आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij