Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुर-१ को अध्यक्षका लागि महर्जनको स्वतन्त्र उम्मेदवारी

कीर्तिपुर-१ को अध्यक्षका लागि महर्जनको स्वतन्त्र उम्मेदवारी

  • काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

    images
    images
    images

    कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महर्जन मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार हुन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij