Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको उर्दी

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको उर्दी

  • काठमाडौं । नेपाली कांग्रेसले डडेलधुरा जान लागेकी कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको स्वागतका लागि उपस्थित हुने उर्दी जारी गरेको छ ।

    images
    images
    images

    डडेलधुरा जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूलमालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन उर्दी जारी गरेको हो ।

    पार्टी सभापति भीमबहादुर साउँदले सूचना जारी गर्दै परराष्ट्र मन्त्री राणा कात्तिक ३० गते आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij