
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत रास्वपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij