Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पार्टी सचिवालय बैठक

कमरेड प्रचण्डलाई नेकपा अध्यक्ष ओलीको 'काउन्टर'

कमरेड प्रचण्डलाई नेकपा अध्यक्ष ओलीको 'काउन्टर'

  • काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रच्ण्डले ल्याएको प्रस्तावलाई कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालोमात्रै भएको आरोप लगाएका छन् । यसअघि प्रचण्डले ल्याएको प्रस्तावमा आफूमाथि लगाइएको आरोपको जवाफ दिने क्रममा ओलीले पार्टीको अन्तरिम विधानको धारा १८ (झ) ले अध्यक्षहरुको तर्फबाट पार्टी बैठकमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij