
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाली कांग्रेसका ले सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका छन् ।
ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूलाई नगद सहयोग गरेको हो ।
मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij