Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

यो साता बन्यो सुनको मूल्यमा रेकर्ड, तोलामा कति बढ्यो ?

यो साता बन्यो सुनको मूल्यमा रेकर्ड, तोलामा कति बढ्यो ?

  • काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा धेरै उतार चढाव भयो । साताको पहिलो कारोबारका दिनहरूमा घटेको सुनको मूल्यअन्तिम कारोबार दिन रेकर्ड विन्दुमा पुग्यो ।

    images
    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य एक लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य गत ११ गतेको शुक्रबारको तुलनामा जम्मा सय रुपैयाँ बढी हो ।

    अघिल्लो शुक्रबारको दिन सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, यो साता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो साताको शुक्रबार एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको अन्तिम कारोबार दिन एक हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij