Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मुख्यमन्त्री निवास खाली गरे केजरीवालले

मुख्यमन्त्री निवास खाली गरे केजरीवालले

  • काठमाडौं । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास खाली गरेका छन् । सोशल मिडिया प्लेटफर्म एक्समा आम आदमी पार्टीको ह्यान्डलबाट ट्वीट गरेर यो जानकारी दिइएको हो ।

    images
    images
    images

    ट्वीटमा लेखिएको छ, ‘केजरीवाल जी मुख्यमन्त्रीको निवासबाट निस्किए । अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुन: मुख्यमन्त्री बनाउँदैनन्, पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij