Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विपद्लाई बेवास्ता गरेको होइन, प्लेनकै प्लेन नै १४ गते भयो : प्रधानमन्त्री

विपद्लाई बेवास्ता गरेको होइन, प्लेनकै प्लेन नै १४ गते भयो : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारले सकेको गरेको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै अचानक आइपरेको घटना भएकाले कही गल्ती कमजोरी भएको हुनसक्ने बताए ।

    images
    images
    images

    उनले भने,‘यसप्रकारको वर्षा भएर बाढी पहिरो जाला भन्ने अनुमान थिएन । यसप्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान गिथएन । सरकारले पूर्व तयारी नगरेको होइन । यो अलि ठूलै आइपर्यो ।’

    संरचनागत त्रृटि भएका कारणले पनि केही क्षति बढी भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij