Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

दोहा पुगे प्रधानमन्त्री ओली, दूतावासका अधिकारीले गरे स्वागत

दोहा पुगे प्रधानमन्त्री ओली, दूतावासका अधिकारीले गरे स्वागत

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन आज बिहान न्यूयोर्क जाने क्रममा केही बेरअघि उनी दोहा पोगेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij