Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ओली अमेरिका जाँदा १५ उडान प्रभावित

ओली अमेरिका जाँदा १५ उडान प्रभावित

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् । 

    images
    images
    images

    प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड गरिएका छन् । 

    आन्तरिक तर्फका केही विमान होल्डमा छन् भने केही नजिकका विमानस्थलमा डाइर्भट गरिएको छ । आधा घण्टा विमानस्थलका अन्य उडान थप्प हुँदा करिब १५ वडा उडान तथा अवतरण प्रभावित बनेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij