Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । कैलालीको धनगढीमा ६ जना जुवाडे पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij