Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

उपाध्यक्ष बुढाको आर्यघाटमा अन्त्येष्टि, प्रचण्डले ओढाए झण्डा

उपाध्यक्ष बुढाको आर्यघाटमा अन्त्येष्टि, प्रचण्डले ओढाए झण्डा

  • काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

    images
    images
    images

    पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर बुढालाई अन्तिम श्रद्धाञ्जली दिए ।

    बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा उनकी आमा ६१ वर्षिया गोपीमाया बुढा र सोही गाउँपालिका-२ का अध्यक्ष जसबहादुर सिर्पालीको पनि मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij