Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण जर्मनीले देशमा लकडाउन थपेको छ । जर्मनीले १४ फेब्रुअरीसम्मका लागि लकडाउन बढाएको हो ।
जर्मन चान्सलर एन्जेला मर्केलले स्टेटसँगको मिटिङपछि यो निर्णय गरेको बताइन् ।
यो भन्दा पहिला ३१ जनवरीसम्म लकडाउन लगाएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij