Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

रामेछापको राष्ट्रिय युवा संघ अन्तरजिल्ला अध्यक्षमा कार्की निर्वाचित

रामेछापको राष्ट्रिय युवा संघ अन्तरजिल्ला अध्यक्षमा कार्की निर्वाचित

  • काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी रामेछापको अध्यक्षमा रामबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

    images
    images
    images
    ए वान क्याफे चाबहिलमा शनिवार सम्पन्न अधिवेशनबाट लिखु तामाकोशी १ का राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

    क्मिटीको उपाध्यक्षमा रामबहादुर तामाङ,सचिवमा टेकबहादुर श्रेष्ठ (श्याम),सहसचिवमा दिनेश योन्जन र कोषाध्यक्षमा मनोज थापा मगर चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij