Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ललितपुरका ३ सय युवा एमालेमा प्रवेश

ललितपुरका ३ सय युवा एमालेमा प्रवेश

  • काठमाडौं । ललितपुरका करिब २ सय युवा, समाजसेवी, राजनीतिज्ञ र खेलाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विहीबार एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी ललितपुर इलाका नं. ३ कुपनडोल शाखा कमिटी अध्यक्ष राजुसिह दगालको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

    AGNI GROUP

    पार्टीका महासचिव शंकर पोखरेल तथा अर्का नेता डा. राजन भट्टराईले उनीहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij