Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

  • काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ ।
    समाचार एजेन्सी पीटीआईका अनुसार उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो ।

    images
    images
    images

    उनको २५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । सीपीएमका वरिष्ठ नेता पुण्यवतीले येचुरीको आज दिउँसो निधन भएको जानकारी दिए ।

    पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सीताराम यचुरीलाई श्वासप्रश्वासको गम्भीर संक्रमण भएको थियो । चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो ।’

    यचुरीले हालै मोतिबिन्दुको शल्यक्रिया पनि गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij