Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाएका हुन् ।

    प्रधानमन्त्री ओलीले अपराहन्न २ बजे सबै मन्त्रीहरुसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता नै गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij