Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

देउवाले गरे साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन

देउवाले गरे साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    images
    images
    images
    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले विभागमा सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    विभागको पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेकी छन् ।

    images

    १. यज्ञराज उपाध्याय, अछाम

    २. राजेन्द्र खत्री, काठमाडौं

    ३. रविन्द्र खड्का, काभ्रेपलाञ्चोक

    images

    ४. रमेश कोइराला, चितवन

    ५. चन्द्र शर्मा, दाङ

    ६. सरोज भण्डारी, तनहुँ

    ७. रिसबदेव घिमिरे, ललितपुर

    ८. शान्ति सदा, सिरहा

    ९. देशु सुहाङ्ग, पाँचथर

    १०. गणेश हमाल, दैलेख

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij