Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

रोकिएन सेयर बजार घट्ने क्रम

रोकिएन सेयर बजार घट्ने क्रम

  • काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजार घट्ने क्रम रोकिएको छैन । कारोबारको पहिलो दिन नै पहिरो गएको बजारमा चौथो दिन पनि राताम्मे छाएको छ ।

    images
    images
    images

    बुधबार सेयर बजार परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ को विन्दुमा पुगेको छ । आज ३१७ कम्पनीका ८७ हजार ३६ पटकको कारोबारमा १ करोड ५४ लाख २८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

    ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये १० वटा राताम्मे भएका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij