Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

रुद्रायणी देवीको १२ वर्षे मेलामा प्रचण्ड

रुद्रायणी देवीको १२ वर्षे मेलामा प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रुद्रायणी देवीको १२ वर्षे मेलामा पुगेका छन् ।

    images
    images
    images

    null

    ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक मेला समापनका अवसरमा प्रमुख अतिथिरूपमा पुगेका प्रचण्डलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
    null
    स्थानीय नेवार समुदायले प्रचण्डलाई बाजागाजासहित स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij