
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मंगलबार शेयर बजारमा समान्य वृद्धि भएको छ । २८३४.३७ विन्दुबाट खुलेको बजारमा तीव्र उतारचढावका बीच अन्त्यमा २८३०.१६ बिन्दुमा अडिएको छ । आजको बजार ६.९० अंकले बढेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij