Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव डा. रेग्मीलाई

पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव डा. रेग्मीलाई

  • काठमाडौं । पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव डा.नारायणप्रसाद रेग्मीलाई दिइएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्री स्तरीय निर्णय गर्दै रेग्मीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images
    मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण लामिछानेका अनुसार रेग्मी केहि दिन अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए । भने विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका रुद्रप्रसाद पण्डित राष्ट्रिय योजना आयोगमा सरुवा भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij