Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा

नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ रुपैयाँ रहेको छ ।

    २३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ । सोमबार सबै उपसमूहमा हरियाली छाउँदा निर्माण कम्पनी, जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक बढेका छन् । एनएलजी इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता १०५ रुपैयाँका दरले कमाउँदा सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij