Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

गण्डकीमा एमाले मन्त्रीहरुले लिए शपथ

गण्डकीमा एमाले मन्त्रीहरुले लिए शपथ

  • काठमाडौं । गण्डकीमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

    images
    images
    images

    एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij