
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् ।
रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जनाएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो । बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij