Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् । मोरङबाट समानुपातिकतर्फकी सांसद तिम्सिनालाई माओवादीले आज प्रमुख सचेतक चयन गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij