Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सभामुखबाट टीआरसी विधेयक प्रमाणित

सभामुखबाट टीआरसी विधेयक प्रमाणित

  • काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

    सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij