Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

राजनीतिक दलहरु सच्चिनुको विकल्प छैनः लामिछाने

राजनीतिक दलहरु सच्चिनुको विकल्प छैनः लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन् ।

    images
    images
    images

    मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।

    आम नागरिकहरुले राजनीतिक दलहरुलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनले बताए । लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे ।

    उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij