Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मधेश सरकार र कमला पुल निर्माण संघर्ष समिति बीच ४ बुँदे सहमति

मधेश सरकार र कमला पुल निर्माण संघर्ष समिति बीच ४ बुँदे सहमति

  • काठमाडौं । कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा नयाँ कमला पुल निर्माण गरिने उल्लेख छ ।

    images
    images
    images

    यस्तै नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।

    यस्तै यहि मंसिर १ गतेभित्र पुल निर्मा०ाको डीपीआरको तयारीका लागि बोलपत्र आह्वान गर्ने र पुल निर्माण संघर्ष समितिका सम्पूर्ण कार्यक्रम आजैबाट स्थगित गर्ने सहमित भएको छ ।

    सहमति गर्न मुख्यमन्त्री सतिस कुमार यादव आफै पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij