Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

माओवादी बागमती प्रदेशको परामर्श बैठक सुरु

माओवादी बागमती प्रदेशको परामर्श बैठक सुरु

  • काठमाडौं । नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।

    images
    images
    images

    पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो । सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij