Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कोलकातामा डाक्टरको बलात्कारपछि हत्या मुद्दाको सुनुवाइ आज

कोलकातामा डाक्टरको बलात्कारपछि हत्या मुद्दाको सुनुवाइ आज

  • काठमाडौं । कोलकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले मंगलबार सुनुवाइ गर्ने भएको छ ।

    सर्वोच्च अदालतको वेवसाइटमा अपलोड भएको अगस्ट २० गतेको सूची अनुसार उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले गर्नेछ । यस विषयमा अदालतले आफैँ संज्ञान लिइसकेको छ ।

    कोलकाता उच्च अदालतले हालै पश्चिम बङ्गाल प्रहरीको मुद्दा सीबीआईलाई सुम्पेको थियो । कोलकाता घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन जारी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij