Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सहकारी ठगी प्रकरणमा संसदीय विशेष समितिले दिपेश पुनको बयान लियो

सहकारी ठगी प्रकरणमा संसदीय विशेष समितिले दिपेश पुनको बयान लियो

  • काठमाडौं। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको सहकारी छानबिन सम्बन्धी संसदीय विशेष  समितिले बयान लिएको छ।

    onlinepatrika
    Arghakhachi

    बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव समेत रहेका पुनलाई शुक्रबार समितिको बैठकमा बोलाएर बयान लिइएको समितिको संयोजक सूर्य थापाले जानकारी दिए ।

    AGNI GROUP

    यस अघि सुप्रिम सहकारी ठगी प्रकरणमा पुन पक्राउ परेका थिए। जिल्ला अदालत रुपन्देहीले पक्राउ परेका पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij