Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं। मधेस सरकारले प्रदेश सरकारको ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij