Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

२४ लाख रुपैयाँसहित पाँच भारतीय नागरिक पक्राउ

२४ लाख रुपैयाँसहित पाँच भारतीय नागरिक पक्राउ

  • काठमाडौं। बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको दावीसहित २४ लाख रुपैयाँ नगद र ५ जना पक्राउ परेका छन्।

    images
    images
    images

    नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय बिमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् ।

    राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij