Jun 02 2025 | २०८२, जेठ १९ गते
कतारबाट सकुशल फर्किएका उनी कसरी संक्रमित बने र निधन भए भनेर खोजी हुनुपर्ने कतारमा रहेका नेपालीले माग गरेका छन् ।
कतारबाट सुस्वास्थ्य अवस्थामा फर्किएका पालुङटारका एक युवाको निधन भएको छ । उनको कोरोनाले निधन भएको सरकारले पुष्टि गरेको छ । कतारबाट सकुशल फर्किएका उनी कसरी संक्रमित बने र निधन भए भनेर खोजी हुनुपर्ने कतारमा रहेका नेपालीले माग गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij