Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

देश दौडाहामा प्रचण्ड !

देश दौडाहामा प्रचण्ड !

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापी भ्रमणमा जाने भएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकमा उनले यस्तो इच्छा राखेका हुन् ।

    images
    images
    images

    ‘माओवादीको कहीँ न कहीँ जनतासँगको कडी टुटेको थियो । यो जनतामा जाने ठूलो अवसर पनि हो । एकपटक म देशव्यापी भ्रमणमा जान्छु । ’ उनले बैठकमा भनेका थिए ।

    अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘उहाँ केन्द्रीय समिति बैठकपछि देशभर जानुहुन्छ ।’

    साथै, बैठकले स्थायी कमिटी बैठक साउन २६ गतेका लागि आह्वान गरेको छ । त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij