
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अनलाइन पत्रिका मिडिया हाउसकी अध्यक्ष सुनिता बाटाजु नेपाल चेम्बर अफ कमर्सको सूचना तथा प्रचार प्रसार समिति सदस्यमा मनोनित हुनुभएको छ । चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बाटाजुलाई नियुक्ति पत्रसहित बधाई ज्ञापन गर्नुभयो ।
बाटाजु महिला, अर्थ र स्वास्थ्य बिटमा कलम चलाउनुहुन्छ । 'राष्ट्रिय नारी स्वर्ण सम्मान' बाट समेत सम्मानित उनी अनलाइन पत्रिका टेलिभिजनको पाइला कार्यक्रमकी संचालिकासमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij