
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं टोखाको गेष्ट हाउसमा युव मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापा मगर आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
उनी टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा मृत फेला परेका थिए । मगर शनिबारदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij