Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । कुमारी बैंक लिमिटेड तथा बुद्ध एयरबीच हवाइ टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यो सम्झौतासंगै अब कुमारी बैंकका ग्राहक तथा उनीहरूका परिवारका सदस्यहरूले बुद्घ एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्राप्त गर्नेछन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij