Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कैलालीबाट लागूऔषधसहित दुइ जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुइ जना पक्राउ

  • काठमाडौं । कैलालीबाट लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्।

    images
    images
    images

    टीकापुर नगरपालिका–१ भुपुसैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–२ बौनियाका २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij