Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

आकस्मिक बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक

आकस्मिक बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    images
    images
    images

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगायतका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठक साँझ ५ बजे बस्नेछ ।

    सौर्य एयरको जहाज मर्मतका लागि पोखरा जाने क्रममा बुधवार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij