Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ ।
मंगलबार स्थिर रहेको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij