Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बेदाग भएर सरकारबाट निस्किएको प्रचण्डको दाबी

बेदाग भएर सरकारबाट निस्किएको प्रचण्डको दाबी

  • काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन् ।

    images
    images
    images

    कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको बताएका हुन् ।

    उनले अरुलाई जस्तो आफुलाई न ओम्नी न गिरिबन्धु कतै बाट पनि दाग नलागेको बताए ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने भन्दै सचेत रहन कार्यकर्तालाई निर्देशन दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij