Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

झिनो अंकले बढ्यो सेयर बजार !

झिनो अंकले बढ्यो सेयर बजार !

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । आज नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेर २४८८ दशमलव ०९ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    ३०९ कम्पनीका १ लाख ७० हजार ५ सय ५९ पटकको कारोबारमा ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ३२ अंकले घटेको छ । १३ उपसमूहमा ६ वटा घट्दा ७ वटा बढको छ । आज सर्वाधिक बढ्नेमा निर्माण कम्पनी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij