Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लामिछानेलाई चौधरीको जवाफ !

लामिछानेलाई चौधरीको जवाफ !

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पूर्व गृहमन्त्री रवि लामिछाने प्रति लक्षित गर्दै राजनीतिक स्टन्ट बन्द गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जाल एक्समार्फत् लामिछानेलाई स्टन्ट नगर्न भनेका हुन् ।

    लामिछानेले संसदमा सम्बोधन गर्दै अनुसन्धानको घेरामा रहेको व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै कटाक्ष गरेका थिए ।
    सोही अभिव्यक्तिमा असन्तुष्टि जनाउदै सांसद चौधरीले एक्समा लेखेका छन् – “विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij