Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बागमतीमा नयाँ सरकार गठनको आह्वान

बागमतीमा नयाँ सरकार गठनको आह्वान

  • काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।

    images
    images
    images

    सोमबार शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

    उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ ९२० अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij