Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

राप्रपाको संसदीय दलको बैठक बस्दै

राप्रपाको संसदीय दलको बैठक बस्दै

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ ।

    images
    images
    images

    दलको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्ने बारेमा निर्णय गर्ने छ ।

    यसअघि शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij