Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा पहिरोले टहरा भत्काउँदा केही व्यक्तिहरु घाइते भएका छन् ।
वडा नं. ८ दल्लेनास्थित टहरामा पहिरो खस्दा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको नेपाल प्रहरीको टोलीले हेलिकोप्टरमार्फत् उद्धार गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij